गोरखा । विषालु च्याउ खाँदा गोरखामा एकै घरका ६ जनासहित ११ जना बिरामी भएका छन् । गोरखा जिल्लाको आरुचनौटे गाविसस्थित रातमाटे गैरी वनबाट ल्याएको च्याउ खाँदा सोही गाविस वडा नं। ४ पिपलडाँडाका चार घरपरिवारका ११ जना बिरामी भएका हुन् ।
विषालु च्याउ खाएर गम्भीर बिरामी भएका वर्ष ७० का चन्द्रबहादुर नेपालीलाई उपचारका लागि काठमाडौँको वीर अस्पताल लगिएको र तीनजनाको स्थानीय आरुघाट स्वास्थ्यचौकीमा र अन्यको गाउँमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Friday, July 17, 2009
विषालु च्याउ खाँदा एघारजना बिरामी
Subscribe to:
Post Comments (Atom)
पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा
बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...

-
विहानदेखि यो पेशामा तल्लिन रहेर धेरै ठेकी बनाएपछि गाउँ गाउँ डुलेर ठेकी बेच्नुपर्ने उनीहरुको दिनचर्या भइसकेको छ ।
-
सुमन बैरागी मुलुकमा हुने गरेको द्वन्द्व, हत्या, हिंसा, बन्द र हड्तालले युवायुवतीमा मानसिक विचलन बढ्दै गएको छ । मुलुकले बेरोजगारी उत्...
-
सँगै रहेको ३ ताल घुमेर आनन्द लिन पाइने अनि मगर समुदायको रहनसहन बुझ्न पाइने यिनै विषेशता बोकेको छ राजारानीले । यतीमात्रै होइन यहाँको राजा...
No comments:
Post a Comment