Wednesday, May 6, 2009

राजन समूहका महोत्तरी र धनुषा इञ्चार्ज सहित दस कार्यकर्ता पक्राउ

महोत्तरी, बैशाख २४/जनतान्त्रिक तराई मुक्ति मोर्चा \'राजन\' समूहका दुईजना जिल्ला इञ्चार्जसहित दसजना कार्यकर्ता महोत्तरीमा पक्राउ परेका छन् ।
मोर्चाका महोत्तरी र धनुषा इञ्जार्जसहित महोत्तरीको खैरबन्नीबाट दसजना पक्राउ परेको प्रहरीले जनाएको छ । चन्दा उठाउँदै गरेको अवस्थामा उनीहरूलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
ती सबैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...