प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही दिनअघि विभिन्न सञ्चार माध्यमबाट प्रसारित भिडियोमा बोलेका कुरा सत्य भए पनि अहिले सान्दर्भिक नभएको बताएका छन् । उनले आफ्नो गोप्य भिडियो सार्वजनिकपछि माओवादीलाइ अझ फाइदा पुगेको पनि बताए ।बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री प्रचण्डले दुर्नियतले भिडियो टेप सार्वजनिक भए पनि शान्ति प्रक्रियालाइ समेत यसले फाइदा पुर्याउने दावी गरे । उनले राष्ट्रिय आत्मर्समपणवादी र यथास्थितिवादीहरुले माओवादीका विरुद्धमा षड्यन्त्र गर्न भिडियो सार्वजनिक गरेको बताए । प्रधानमन्त्री प्रचण्डले दलहरुका बीचमा बढेको दूरी घटेर माओवादीकै नेतृत्वमा सरकार बन्ने पनि बताए । माओवादीको सरकार बनेपछि नागरिक सर्वोच्चतालाइ चुनौति दिने काम भइरहेको, राष्ट्रपतिद्वारा द्वैध शासन स्थापित गर्नेजस्ता कामले शान्ति सम्झौता धरापमा परेको तर तार्किक निष्कर्षमा पुर्याउन कटिबद्ध भएको प्रधानमन्त्रीले बताएका छन् ।पत्रकार सम्मेलनमा प्रचण्डले माओवादीकै अगुवाइमा नयाँ सरकार बन्ने र त्यसका लागि आफूले पहल गरिरहेको पनि उनले बताए ।संसदवादी दलहरूले संसद अवरूद्ध गर्न सिकाएका कारण अहिले आफ्नो पार्टीले राष्ट्रपतिले माफी माग्दै गरेको गल्ती सच्चिएको खण्डमा संसद सुचारू हुने पनि उनले पत्रकार सम्मेलनमा बताएका छन् ।
window.google_render_ad();
Subscribe to:
Post Comments (Atom)
पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा
बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...
-
सुमन बैरागी मुलुकमा हुने गरेको द्वन्द्व, हत्या, हिंसा, बन्द र हड्तालले युवायुवतीमा मानसिक विचलन बढ्दै गएको छ । मुलुकले बेरोजगारी उत्...
-
सँगै रहेको ३ ताल घुमेर आनन्द लिन पाइने अनि मगर समुदायको रहनसहन बुझ्न पाइने यिनै विषेशता बोकेको छ राजारानीले । यतीमात्रै होइन यहाँको राजा...
-
प्रकाशित: २० मंसिर २०७५, बिहीबार 16 SHARES Facebook Twitter More काठमाडौं । पछिल्लो समय म्यूजिक अवार्डहर...
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete